ज्योति विकास बैंकको ज्योति स्मार्ट खातामा ३ सुविधा, के–के छन् सुविधाहरु ?

९ कार्तिक २०७८, मंगलवार १३:२५

काठमाडौं । ज्योति विकास बैंकले ज्योति स्मार्ट खाता संचालनमा ल्याएको छ । बैंकले शुन्य मौज्दातमा बचत, निःशुल्क डिम्याट र निःशुल्क मेरो शेयर गरि एकै खातामा ३ सुविधा भएको ज्योति स्मार्ट सेभिङ्ग्स बचत खातामा सर्वाधिक ५।७५ प्रतिशत ब्याजदर निर्धारण गरेको हो ।

त्यस्तै, यस खातामा अन्र्तगत ग्राहकहरुले शुन्य मौज्दातमै निःशुल्क डिम्याट खाता, मेरो सेयर रजिस्ट्रेशन, सि–आस्वा, मोबाईल बैंकिंग सेवा, इन्टरनेट बैंकिंग सेवा र डेबिट कार्ड सुविधाहरु पाउनेछन् । डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहकहरुको लागि ज्योति स्मार्ट सेभिङ्ग्स खाता संचालनमा ल्याएको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*