नबिल बैंकको सर्वाधिक १७ करोडमाथिको कारोबार

९ कार्तिक २०७८, मंगलवार १२:५६

काठमाडौं । साताको तेस्रो दिन मंगलबार बजार खुलेको करिब २ घण्टाको समयमा कारोबारमा आएका २२१ कम्पनीमध्ये सर्वाधिक नबिल बैंकको कारोबार भएको छ ।

यो समाचार तयार पार्दासम्म बैंकको १७ करोड १५ लाख ५७ हजार रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*