कुमारी बैंकको १९६ औं शाखा काठमाडौंको सिफलमा

५ कार्तिक २०७८, शुक्रबार १२:५७

काठमाडौं । कुमारी बैंकले थप एक नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं. ८ स्थित सिफलमा १९६ औं शाखा कार्यालय औपचारिक रुपमा शुुभारम्भ गरेको हो ।

थप गरेको नयाँ शाखा कार्यालयबाट बैंकले दिदै आइरहेका अत्याधुनिक बैंकिङ सुविधा दिनुका साथै ब्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने प्रतिबद्धता बैंकले गरेको छ ।

हाल बैंकको बागमति प्रदेशमा ८४ शाखा गरी देशभर १९६ शाखा कार्यालय र १७३ एटिएमबाट निरन्तर बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*