महिला लघुवित्तले गर्यो बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

५ कार्तिक २०७८, शुक्रबार ११:१०

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५० प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।

कमपनीको संचालक समितिको असोज ५ गते बसेको ३६ औं बैठकको निर्णयले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी १० करोडबाट २.५ प्रतिशत नगद लाभांश र ४७.५ प्रतिशत बोनस शेयर गरी कुल ५० प्रतिशत लाभांश प्रस्ताव संशाधन गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् शेयरधनीहरुलाई विरतण गरिनेछ ।

One thought on “महिला लघुवित्तले गर्यो बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

  1. phool tara khatun says:

    Name :-phool tara
    Adress :-sarlahi GA.pa.chakraghatta 04.m euta rin sahkari sanshtha limited ma kam garxu r hamro aafnei remitance haru x .m laghubit ko karya pani garxu.yadi tpailai kehi sahyog chahiyo vane vannus .m help garna tyarxu.9816282877

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*