राष्ट्रिय वाणिज्य बैंकले सर्लाहीको बयलवासमा नयाँ शाखा विस्तार

५ कार्तिक २०७८, शुक्रबार ०८:१२

काठमाडौं । सर्लाहीको बयलवासमा राष्ट्रिय वाणिज्य बैंकले नयाँ शाखा विस्तार गरेको छ । बैंकले २ नं। प्रदेश सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नः ६ स्थित शाखा कार्यालय बयलवासमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको हो ।

योसँगै बैंकको शाखा कार्यालयको संख्या २५५ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५५ वटा शाखा कार्यालय, २१६ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*