महालक्ष्मी विकास बैंकको संस्थापक शेयर लिलामीमा

४ कार्तिक २०७८, बिहीबार ११:१५

काठमाडौं । महालक्ष्मी विकास बैंकले आजदेखि संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले २६ हजार ८६ कित्ता संस्थापक शेयर कात्तिक ४ गतेदेखि विक्रीमा ल्याएको हो ।बैंकले यसअघि ३७ हजार २६६ कित्ता संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीहरुका लागि विक्री खुला गरेकोमा उक्त अवधिमा वितरण हुन नसकेको बाँकी शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयर खरीदका लागि इच्छुक जो कोही व्यक्ति तथा संस्थाहरुले आगामी ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*