कुमारी बैंकको वार्षिक साधारणसभा कार्त्तिक १६ गते , बुक क्लोजको मिति तय

४ कार्तिक २०७८, बिहीबार ०६:०४

काठमाडौं ।कुमारी बैंकले कार्त्तिक १६ गते वार्षिक साधारणसभा डाकेको छ। बैंकले बिहान ११ः३० बजे नक्सालमा रहेको आफ्नै कार्यालयमा बोलाएको हो । सभामा जाने प्रयोजनको लागि संस्थाले कार्त्तिक ८ गते एक दिन बुक क्लोज गर्न लागेको हो । यससँगै कार्त्तिक ७ गतेसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउने छन् ।

सभाले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट सेयरधनीलाई ८।६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दैछ । बैंकले गत आवको नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस र कर प्रयोजनको लागि २।६७ प्रतिशत नगद९कर प्रयोजनसहित० गरी ८।६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*