८ कम्पनीको शेयरमा सकारात्मक सर्किट
३ कार्तिक २०७८, बुधबार १५:२५
काठमाडौं । आज २१२ वटा कम्पनीको दुई अर्ब ६७ करोड ९० हजार २८ हजार १५५ रुपैयाँको शेयर करोबार भएको छ ।यो साता सर्किट लेभलमा कारोबार हुन सकेको थिएन् । बजार खुलेको तीन दिनपछि आठ कम्पनीको शेयरमा सर्किट लागेको छ।
आँखु खोला, यूनिर्भसल पावर, मैलुङ खोला, सिईडिबी हाईड्रोपावर, नेशनल हाईड्रोपावर, युनाईटेड मोदी, मेरो माईक्रोफाइनान्स, अरुण भ्यालीको हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।