नबिल बैंकसहित आज यी कम्पनीको सर्वाधिक कारोबार

३ कार्तिक २०७८, बुधबार १५:१७

काठमाडौं । आज २१२ वटा कम्पनीको दुई अर्ब ६७ करोड ९० हजार २८ हजार १५५ रुपैयाँको शेयर करोबार भएको छ ।दशैंबिदा लग्तै आईतबार शेयर बजारमा नबिल बैंकले सर्वाधिक शेयर खरिद बिक्रिमा अग्रणी भूमिका खोलेको छ । आईतबारदेखि बैंकको शेयर सर्वाधिक रुपमा कारोबार हुँदै आएको छ।

नबिल बैंकको आज ९ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने हिमालयन डिस्टीलरीको ७ करोड ८१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, अरुण भ्याली, अपी पावर, नेशनल हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*