युनाइटेड इन्स्योरेन्सको संचालकमा राज रिमाल नियुक्त

३ कार्तिक २०७८, बुधबार १४:४६

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीकोे संचालकमा राज रिमाल नियुक्त भएका छन् ।संस्थापक सीजी फूड्स (नेपाल) लिमिटेडको तर्फबाट नवनिुक्त संचालक रिमाललाई संचालक पदमा नियुक्त गरेको हो । कम्पनीले आज नेप्सेमार्फत यो सूचना जानकारी गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*