साधना लघुवित्तको शेयरमूल्य समायोजन

३ कार्तिक २०७८, बुधबार १२:१३

काठमाडौं। नेप्सेमा साधना लघुवित्तको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य कायम गरेको छ ।

कम्पनीको २५ प्रतिशत बोनस शेयर समायोजन भएको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*