कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

२ कार्तिक २०७८, मंगलवार १४:३८

काठमाडौं । कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको ।छ बैंकले आज एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेज, ब्रान्च इन्चार्जमा सुपरभाइजर, जुनियर अफिसर, असिस्टेन्ट रिलेसनसिप म्यानेजरमा असिस्टेन्टदेखि सुपरभाइजरका लागि कर्मचारीम काग गरेको हो ।ईच्छुक आवेदकलाई कार्तिक १६ गतेसम्म आवेदन दिन बैंकले सूचना मार्फत जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*