कात्तिक १५ गतेबाट नेपाल सेवा र विन लघुवित्त एक आपसमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्ने
१ कार्तिक २०७८, सोमबार १२:०४
काठमाडौं । कात्तिक १५ गतेबाट नेपाल सेवा र विन लघुवित्त एक आपसमा मर्ज भएर एकीकृत कारोबार सुरु गर्ने भएका छन् । । दुवै एक भएपछि अब विन लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ ।
मर्जरपश्चात कम्पनीको केन्द्रीय कार्यालय मेलम्ची १३, सिन्धुपाल्चोकमा रहनेछ । यता, डाटा माइग्रेशन प्रयोजनको लागि दुवै लघुवित्तले प्रदान गर्दै आएको सबै बैंकिङ कारोबार कात्तिक १४ गते बन्द रहनेछ ।