गुराँस लाइफ इन्स्योरेन्सको सिईओमा बिपिन कुमार लाल नियुक्त

१ कार्तिक २०७८, सोमबार ११:२९

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा बिपिन कुमार लाल नियुक्त भएका छन् ।कम्पनीको असोज ३१ बसेको सम्पन्न बैठकले (सिईओ) मा बिपिन कुमार लाललाई नियुक्त गरेको हो ।

बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले स्वीकृती र कम्पनीको संचालक समितिले कातिक ३ गते देखि लागु हुने गरि उनलाई सिईओमा नियुक्त गरेको हो । सिईओ बिपिन कुमार लाल यसअघि एलआइसी नेपालमा आवद्ध थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*