पैसाको जोहो गर्नुहोस्, दशैपछि २१ कम्पनीले आईपिओ निष्काशन गर्दैछन्, कुनले कति ?

२८ आश्विन २०७८, बिहीबार १४:५०

काठमाडौं । दशैपछि २१ कम्पनीले आईपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमतिको लागि बाटो कुरेर बसेका छन् ।हाल धितोपत्र नेतृत्व बिहिन भएकोले लामो समयदेखि बोर्डले कम्पनीहरुलाई आईपिओ निष्काशनको अनुमति दिएको छैन । सरकारले बोर्डमा रहेका अध्यक्षलाई बर्खास्त गरेर नयाँ अध्यक्ष नियुक्ति गर्नको लागि प्रक्रिया सुरु गरिसकेको छ । दशैँपछि ढिलो चाडो बोर्डले नयाँ अध्यक्ष पाउने छ र आईपिओ निष्काशनको अनुमति प्रदान गर्ने प्रकिया अगाडी बढ्ने छन् ।

हाल विभिन्न २१ कम्पनीले आईपिओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमति कुरेर बसेका छन् । हाल धितोपत्र नेतृत्व बिहिन भएकोले लामो समयदेखि बोर्डले कम्पनीहरुलाई आईपिओ निष्काशनको अनुमति दिएको छैन ।

तर नेपाल सरकारले बोर्डमा रहेका अध्यक्षलाई बर्खास्त गरेर नयाँ अध्यक्ष नियुक्ति गर्नको लागि प्रक्रिया सुरु गरिसकेको छ । यस स्नागे दशैँपछि ढिलो चाडो बोर्डले नयाँ अध्यक्ष पाउने छ र आईपिओ निष्काशनको अनुमति प्रदान गर्ने प्रकिया अगाडी बढ्ने छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*