निफ्राको संचालकमा केदारनाथ शर्मा नियुक्त

२५ आश्विन २०७८, सोमबार १८:०३

काठमाडौं । निफ्रामा संचालकमा केदारनाथ शर्मा नियुक्त भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालयको असोज १९ गतेको पत्र अनुसार बैंकको सञ्चालक समितिमा नेपाल सरकार अर्थ मन्त्रालयको तर्फबाट मनोनित भएका हुन् ।

उनले बैंकको असोज २४ गते बसेको संचालक समितिको बैठकबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।यससअघि उक्त पदमा धनीराम शर्मा रहेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*