शेयर बजार ओरालो लाग्दा, कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

२५ आश्विन २०७८, सोमबार १५:२६

काठमाडौं । नेप्सेमा सूचीकृत २१९ कम्पनीको ९३ लाख १४ हजार ७ सय ८० कित्ता बराबरको शेयर खरिदबिक्रि हुँदा ३ अर्ब ६३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आन ग्लोबल आइएमई समुन्नतका ईकइधनीको शेयरमा सर्किट लागेको छ। ईकाईको सर्किट लेभलमा कारोबार भएर ईकाईको शेयर ९ दशमलव ९० अंकले वृद्धि भएको छ।

सानिमा लाइफको शेयर ७ दशमलव ८८, निफ्राको शेयर ५ दशमलव ०९ अंकले, कुमारी इक्विटी फन्डको ३ दशमलव ३८ अंकले र हिमालयन डिस्टीलरीको शेयर २ दशमलव ९१ अंकले वृद्धि भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*