नेरुडे लघुवित्तको लाभांश घोषणा

२५ आश्विन २०७८, सोमबार १५:०४

काठमाडौं ।नेरुडे लघुवित्तले गत आर्थिक वर्ष २०७७/ ७८ को मुनाफाबाट शेयरधनीको लागि लाभांश घोषणा गरेको छ । कम्पनीले कुल २२ दशमलव ६१ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

लघुवित्तको असोज २४ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा २१ दशमलव ४९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ६२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*