ग्लोबल आइएमई बैंकद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

२५ आश्विन २०७८, सोमबार १२:४७

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश दिने भएको छ।बैकले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट कुल १३ दशमलव ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

बैंकको असोज २५ गते बिहान बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*