आज यी कम्पनीका लगानीकर्ताले धेरै कमाए

२४ आश्विन २०७८, आईतवार १६:२७

काठमाडौं । आज मैलुङ खोला जलविद्युतको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयरमा ९ दशमलव ९८ प्रतिशत सर्किट लागेको छ।

जीवन विकास लघुवित्त र महिला लघुवित्तको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। आज शिवम सिमेन्ट, माउन्टेन हाइड्रो र रिडी हाइड्रोपावरका सेयरधनीहरुले सर्वाधिक गुमाए। यी तीनवटै कम्पनीको सेयरभाउ ६ प्रतिशत बढीले ओरालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*