बीओके र आईएमएस नेपालबीच ब्याजदर सम्बन्धी सम्झौता

२१ आश्विन २०७८, बिहीबार १४:३६

काठमाडौं । बैंक अफ काठमाण्डू र सामसुङ फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रालिबीच सम्झौता भएको छ । दशैं तिहार नेपाल संवत् तथा छठ पर्वको अवसरमा शून्य प्रतिशत ब्याजदरमा सामसुङ कम्पनीका स्मार्ट फोन स्मार्ट बाच तथा ट्याबलेटस् सरल किस्ताबन्दीमा खरिद गर्न सक्ने योजना सार्वजनिक गरेको हो ।

बैंक पर्वको वहार बीओकेको उपहार नारासहित सार्वजनिक गरेको योजनामा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरि उक्त समान खरिद गर्ने सक्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*