स्वरोजगार लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

२१ आश्विन २०७८, बिहीबार ११:४५

काठमाडौैं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ५ पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले अधिकृत पदमा २ जना, सहायक अधिकृत, सहायक, कनिष्ठ सहायक र सहायक प्रशिक्षार्थीमा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता स्नातक तह उत्तिण देखी एसइई उत्तिण सम्मको कर्मचारी मागेको छ ।

योग्यता पुगेको इच्छुक ब्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सम्पूर्ण कागजात संकलन संस्थाको वईसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

3 thoughts on “स्वरोजगार लघुवित्तद्धारा कर्मचारी माग, शैक्षिक योग्यता कति ?

  1. PURNA Bahadur bk says:

    Sir/miss namaskar

  2. Rohit bogati says:

    Yes i am intrested

  3. Rohit bogati says:

    I amm intrested

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*