आज पनि आरटीजीएस प्रणाली सुचारु हुने

२१ आश्विन २०७८, बिहीबार ०६:१०

काठमाडौं । आरटीजीएस प्रणाली आज दसैँको घटस्थापनाको दिन पनि सुचारु रहने भएको छ। घटस्थापनामा सार्वजनिक बिदा हुने गर्छ।

नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली आज (बिहीबार) पनि सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०८४ ‘घ’ को ब्याज भुक्तानी प्रयोजनका लागि भोलि आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*