यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

२० आश्विन २०७८, बुधबार १५:२१

काठमाडौं । नेप्से ६८ दशमलव ४७ अंकले बढेर २६८१ दशकलव ११ को विन्दुमा कायम भएको छ। आज २ सय २७ कम्पनीको शेयर सूचीकृत हुँदा ४ अर्ब ५० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सिटिजन बैंकको आज सर्वाधिक कारोबार भएको छ । बैंकको २३ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।त्यस्तै, एनआईसी एशिया लघुवित्त, निर्धन उत्थान लघुवित्त, हिमालय डिस्टीलरी, छिमेक लघुवित्त, नेपाल बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*