मेगा बैंकको कृषि कर्जा तथा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न

२० आश्विन २०७८, बुधबार १४:४०

काठमाडौं । मेगा बैंक नेपालले बारा र रौतहटका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरता सम्बन्धमाा अभिमुखीकरण कार्यक्रम गरेको छ ।बैंकले उर्बरर नेपालसँगको सहकार्यमा बारा जिल्लाको महागढीमाई नगरापालिकाका किसानहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो । उक्त कार्यक्रममा बैंकको ब्याज अनुदान सहितको कृषि कर्जा, बचत, मेगा किसान कार्ड र ऋण, रेमिटान्स र अन्य सेवा सुविधाको बारेमा जानकारी दिएको थियो ।

उक्त कार्यक्रममा मेगा बैंकका विभगिय प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर २ का प्रमुख यशपाल कुमार तिब्रेवाल र बिरगन्ज शाखाका प्रमुख बेलाल अहमदको सहभागिता रहेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*