वेष्टर्न युनियन मनि ट्रान्सफर र प्रभु मनि ट्रान्सफरबीच रेमिट्यान्सबीच सम्झौता

२० आश्विन २०७८, बुधबार १२:५५

काठमाडौं ।वेष्टर्न युनियन मनि ट्रान्सफर र प्रभु मनि ट्रान्सफरबीच रेमिट्यान्सबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।सम्झौतामा वेस्टर्न युनियनको तर्फबाट ऐलेन र प्रभु मनि ट्रान्सफरको तर्फबाट रामेश्वर सापकोटाले हस्ताक्षर गरेका हुन् ।

दुई रेमिट्यान्सबीच विदेशबाट वेष्टर्न युनियनबाट पठाएको पैसा नेपालमा रहेको प्रभु मनि ट्रान्सफरमार्फत नेपालमा रहेको नेपालमा विभिन्न बैंक तथा वित्तिय संस्था र वालेटमा रहेकाग्राहकहरुको खातामा रकम तत्काल जम्मा हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*