हिमालयन बैंकका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे पद तथा गोपनियताको शपथ ग्रहण

२० आश्विन २०७८, बुधबार १२:५३

काठमाडौं । हिमालयन बैंकका नवनियुक्त अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।राष्ट्र बंैकका गभर्नर महाप्रसाद अधिकारीले उनलाई सपथ खुवाएका हुन् ।

अध्यक्ष श्रेष्ठले सपथ ग्रहण पश्चात आजै बंैक अध्यक्षको पद बहाली गरेका छन् । श्रेष्ठलाई असोज १३ गते बसेका बैंकको संचालक समितिको बैठकले अध्यक्ष चयन गरेको हो । श्रेष्ठ विगत १९ वर्षदेखि निरन्तर बैंकको संचालक समितिका सदस्य थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*