पल शाह बने एनएमबी बैंकको ब्राण्ड एम्वेस्डर

१९ आश्विन २०७८, मंगलवार १४:०३

काठमाडौं । एनएमबी बैंकले ब्राण्ड एम्बेस्डरमा अभिनेता पल शाहलाई नियुक्त भएका छन् । सो बैंकले एक प्रेस बिज्ञप्ति जारी गर्दै शाहसँग द्धिपक्षिय समझदारी भएको जनाएको हो ।

पल शाह अहिले सिनेमा, टेलिभिजन, म्युजिक भिडियोमा निकै प्रशंसा प्राप्त गरिरहेका उदयीमान अभिनेता हुन । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शाहसँग सहकार्यले बैंकको प्रवद्धन गर्न थप सहयोग पुग्ने विश्वास लिएको छ ।

एनएमबी बैंकले हाल देशभर १८१ शाखाकार्यालय र १३७ एटिएमबाट बैंकिङ सेवा सुविधा दिदै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*