सामुदायिक लघुवित्तको बाह्य लेखापरीक्षक नियुक्त

१९ आश्विन २०७८, मंगलवार ११:२८

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बाह्य लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीले नेप्समार्फत जाकारी गराउँदै उक्त पदमा एच. पहाडी एण्ड एसोसियट्स, चार्टड एकाउन्टेन्स, सुर्वर्ण मार्ग, नयाा बानेश्वर, काठमाडौंलाई नियुक्त गरेको जनाएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७।०७८ को लेखापरीक्षण कार्य गर्नको लागि कम्पनीको रजिष्ट्रारको कार्यालयको असोज १७ गतेको निर्णयअनुसार एच पहाडी एशोसियट्सलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*