४ कम्पनीको शेयरमा सर्किट, आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

१८ आश्विन २०७८, सोमबार १५:२७

काठमाडौं । पूँजी बजारमा नेप्सेमा सूचिकृत २२७ कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता शेयर किनबेच हँुदा साढे ३ अर्ब माथिको कारोबार भएको छ ।

आज आशा लघुवित्त, मैलुङ खोला जलविद्युत, सर्पाट माईक्रोफाइनान्स र मिथिला लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, महिला लघुवित्तको ९.०८ प्रतिशत अकंले वृद्धि भएको छ ।

त्यस्तै, सोमबार गुमाउने कम्पनीहरुमा मनकामना स्मार्ट लघुवित्तको ९.३८ प्रतिशत अकं, दिब्यशोवरी हाईड्रोपावरको ७.१९ प्रतिशत अकं, राधी विद्युतको ६.५७ प्रतिशत अकं, माउन्टेन हाईड्रो नेपालको ६.२३ प्रतिशत अकं र न्यादी गु्रप पावरको ६.०८ प्रतिशत अकंले घटेको होे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*