सनराइज बैंकद्धारा बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

१८ आश्विन २०७८, सोमबार १३:१२

काठमाडौं । सनराइज बैंकले वार्षिक उत्सवको अवसरमा विभिन्न स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘सहयात्रा जीवनको सुरक्षाको लागि’ भन्ने नारा साथ आफ्नो १४ औं बार्षिक उत्सव असोज १५ गते सम्पन्न गरेको हो ।

बैंकले नजिकिदैं गएका चाडपर्वमा मानिस अन्य काममा नै ब्यस्त रहने हुँदा सो समयमा रगत अभाव हुुने अबस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरेको बैंकले जनाएको छ । उक्त कार्यक्रममा २५५ जनाले रक्तदान गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*