सन नेपाल लाइफद्धारा अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

१८ आश्विन २०७८, सोमबार १२:३६

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता तालिम र उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले ४ छुट्टाछुट्टै स्थानमा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले म्याग्दी, बागलुङ, बुर्तिबाङ र पोखरामा अभिकर्तालाई उत्प्रेरणा र सम्मान कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रमको उद्धाटन गरेका महाप्रबन्धक कमलराज गौतमले कम्पनीको स्थापना कालदेखि नै सचेतना कार्यक्र, बीमा अभिकर्ता तालिम र बीमा जागरणसम्बन्धी विभिन्न कार्यक्रम निरन्तर संचालन गर्दै आएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*