मोलुङ हाईड्रोपावरको १२ औं साधारण सभा कात्तिक १२ गते, यस्ता छन् एजेण्डा

१८ आश्विन २०७८, सोमबार १०:४०

काठमाडौं । मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले १२ औं बार्षिक साधारण सभा आह्वान गरेको छ । सभा कात्तिक १२ गते कम्पनीको रजिष्टार्ड कार्यालय रविभवन काठमाडौंमा बिहान ११ बजे शुरु हुनेछ ।

कम्पनीको असोज १२ गते बसेको संचालक समितिको बैंठकले आगामि सभामा गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र चालु आर्थिक बर्षको लेखापरीक्षकको नियुक्त र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।

सभा भर्चुअल माध्यमबाट गर्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*