नेप्सेमा सानिमा माई हाइड्रोपावरको शेयरमूल्य समायोजन

१८ आश्विन २०७८, सोमबार १०:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सानिमा माई हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।

कम्पनीले १० प्रतिशत लाभांश वितरणका लागि असोज १७ गते बुकक्लोज गरेसँगै आज कम्पनीको शेयरमूल्य समायोजन भएको हो ।

अघिल्लो दिन कायम ४४७ रुपैयाँका आधारमा लाभांश वितरणका लागि बुकक्लोज भएसँगै नेप्सेले कम्पनीको शेयरमूल्य ४०६ रुपैयाँ कायम गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*