आरएसडिसी लघुवितद्धारा लाभांश घोषणा, नगद र बोनस कति ?
१७ आश्विन २०७८, आईतवार १५:१८
![](https://www.beemapost.com/wp-content/uploads/2021/06/dividend.jpg)
काठमाडौं । आरएसडिसी लघुवित्तले लाभांश घोषणा गरेको छ ।कम्पनीको असोज १५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ५२ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्ताव लाभांश राष्ट्र बैंकको स्विकृत आगामी लघुवित्तको साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।