एभरेष्ट इन्स्योरेन्सले माग्यो विभिन्न पदमा कर्मचारी, कति चाहिन्छ शैक्षिक यौग्यता ?

१७ आश्विन २०७८, आईतवार १२:०९

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

कम्पनीले काठमाडौं, सुर्खेत, बर्दिया, कालिकोट र दैलेखका लागि जुनियर टेक्निल असिस्टेन्ट इन एग्रिकल्चर । एग्रिकल्चर।लाइभस्टक।भेटनरी अफिसर माग गरेको हो ।

साथै हेड अफिसका लागि हेड लिगल (सिनियर अफिसर।असिस्टेन्ट म्यानेजर।डेपुटी म्यानेजर) र अफिसर।सिनियर अफिसर (रिइन्स्योरेन्स डिपार्टमेन्ट)का लागि कर्मचारी माग गरेको छ ।

सो पदका लागि एग्रिकल्चरमा डिप्लोमा र स्नातक तह वा स्नाकोत्तर सम्मको शैक्षिक योग्यता हुनुपर्ने कम्पनीले जनाएको छ । योग्यता पुगेका इच्छुक व्यक्तिले १५ दिनभित्र सम्पूर्ण कागजात सहित कम्पनीको इमेल [email protected] मार्फत दरखास्त दिन सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*