सीवाईसी नेपाल लघुवित्तले आइपीओ निष्काशनको लागि बोर्डमा दियो आवेदन

१६ आश्विन २०७८, शनिबार १६:२५

सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले आईपीओ  निष्काशन गर्नेधितोपत्र बोर्डमा आवेदन दिएको छ ।कम्पनीले करिब चार करोड रुपैयाँ बराबरको प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

साधारण शेयर निष्काशन गर्नको लागि कम्पनीले अनुमति माग गर्दै असोज ११ गते धितोपत्र बोर्डमा आवेदन दिएको छ ।कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओ निष्काशन अनुमतिको लागि बोर्डमा आवेदन दिएको हो ।
कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्याटिल चयन भईसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*