एनआईबिएल एस क्यापिटलको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

१५ आश्विन २०७८, शुक्रबार १६:४९

काठमाडौं । एनआईबिएल एस क्यापिटलको ९ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले प्रस्तावित २६ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

यससँगै क्यापिटलका सेयरधनीले आर्थिक बर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २६ प्रतिशत नगद लाभांश पाउने छन् ।साथै, सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन तथा सोही मितिमा समाप्त भएको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*