प्रभु क्यापिटलको बार्षिक साधारण सभा भोलि, एजेण्डाहरु यस्ता छन्

१५ आश्विन २०७८, शुक्रबार १२:५७

काठमाडौं । प्रभु क्यापिटलले १३ औं बार्षिक साधारण सभा भोली (असोज १६ गते) गर्ने लागेको छ । सभा होटेल एलफट छाया सेन्टर ठमेल काठमाडौंमा बिहान ११ बजेको लागि तय गरेको हो ।

उक्त सभाले २२ दशमलव ३८ प्रतिशत बोनस शेयर र १७ प्रतिशत ६१ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित र चालु आर्थिक बर्षको लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्न पनि कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*