सानिमा क्यापिटलको छैठौं वार्षिक साधारण सभा आज हुँदै

१५ आश्विन २०७८, शुक्रबार ११:३४

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडको छैठौं बार्षिक साधारण सभा आज (असोज १५ गते) हुँदैछ ।

कम्पनीको सभा दिउसो १ बजे सानिमा बैंकको केन्द्रीय कार्य नक्सालमा बस्ने गरी आव्हान गरेको हो । सभाले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै आजको सभाले गत आर्थिक बर्षको बार्षिक प्रतिवेदन माथि छलफल, चालू आर्थिक बर्षको लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*