ग्रीन डेभलपमेन्ट बैंकको स्वतन्त्र संचालकमा भरत कुमार शाक्य नियुक्त

१४ आश्विन २०७८, बिहीबार १०:५७

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले स्वतन्त्र संचालक नियुक्त गरेको छ । बैंकले आज नेप्सेमार्फत जानकारी गराउँदै स्वतन्त्र संचालकमा भरत कुमार शाक्यलाई नियुक्त गरेको जनाएको हो ।

कम्पनीको असोज १३ गते बसेको संचालक समितिको १६८ औं बैठकले बैंकको रिक्त रहेको स्वतन्त्र संचालक पदमा नागार्जुन नगरपालिका–२, काठमाडौं निवासी शाक्यलाई नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*