गरिमा विकास बैंकका ग्राहकलाई एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा ४० प्रतिशत छुट

१३ आश्विन २०७८, बुधबार २१:५३

काठमाडौं । गरिमा विकास बैंकका ग्राहक तथा कर्मचारीहरुले एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा ४० प्रतिशत छुट पाउने भएका छन् ।

बैकका ग्राहकहरुलाई रिर्सच सेन्टरले सेवा सुविधामा आर्कषक छुट दिने गरी सम्झौता भएको हो । बैंकका ग्राहकहरुले एरोगिन हेल्थ केयर एण्ड रिर्सच सेन्टरमा कपाल प्रत्यारोपण गर्दा ४० प्रतिशत छुट पाउने छन् ।

बैंकका ग्राहकहरुले अब हेयर ट्रान्सप्लान्टसमा २५ देखि ४० प्रतिशत सम्मको छुट, स्किन एण्ड लेजर ट्रिटमेन्टमा ३० प्रतिशत, हेयर फल ट्रिटमेन्टमा २५ प्रतिशत, डेन्टलल ट्रिटमेन्टमा २० प्रतिशत छुट पाउने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*