एलआईसी नेपालद्धारा मुत्यु दाबी भुक्तानी

१३ आश्विन २०७८, बुधबार १९:१४

काठमाडौं । एलआईसी नेपालद्धारा मूत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीमा ५ लाखको सार्वधिक जीवन बीमा गरेका पर्वत जिल्ला मोदी गाउपालिका वडा न ६ थापारजुङ स्थायी घर भै कुश्मा नगरपालिका वडा न ६ बस्ने ४० बर्षिय भारतीय सेनामा कार्यरत केशब बहादुर केसीको गत बैंशाख १० गते हृदहघात भइ निधन भएको थियो ।

बीमकको मूत्यु पश्चात उनको श्रीमती यामकुुमारी केसीलाई ऋण कटाएर बाकी रहेको ७ लाख २१ हजार २६० रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*