बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

१३ आश्विन २०७८, बुधबार १५:२३

काठमाडौं । साताको चौथो दिन नेप्सेमा सूचिकृत २२९ कम्पनीको ९८ लाख ९४ हजार ४७८ कित्ता किनबेच हँुदा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँको कारोबार भएको छ ।

बुधबार नेप्से परिसूचक उच्च अकंले बढदा पनि कारोबार ५ अर्बमा मात्र सिमित भएको छ । आज सर्वाधिक कारोबार गर्ने कम्पनीमा अपी पावर रहेको छ । कम्पनीको आज एकै दिन २२ करोड ६७ लाख ५४ हजार ३७२ रुपैयाको कारोबार भएको हो ।

त्यस्तै, हिमालयन डिस्टीलरीको १८ करोड ५९ लाख, नेपाल बैंकको १६ अर्ब ५२ लाख, यूनाइटेड मोदी हाईड्रोपावरको १६ करोड ५ लाख र आइसीएफसी फाइनान्सको १५ करोड ३४ लाख बराबरको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*