नयाँ सारथी लघुवित्तले माग्यो सातै प्रदेशबाट ठूलो संख्यामा कर्मचारी, प्लस टु पासलाई पनि अवसर

१३ आश्विन २०७८, बुधबार १०:३३

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले दुई पदका लागि केही संख्यामा कर्मचारी आवश्यक रहेको जनाएको हो ।

लघुवित्तले प्रदेश नं. १ र २ को लागि २० जना, प्रदेश नं. ३ र ४ को लागि १० जना र प्रदेश नं. ५, ६ र ७ को लागि २० जना कनिष्ठ सहायक (प्रशिक्षार्थी) माग गरेको हो । त्यस्तै, संस्थाले शाखा प्रबन्धक (करार) मा केही संख्या कर्मचारी आवश्यक रहेको जानकारी गराएको छ ।

शाखा प्रबन्धकका लागि स्नातक तह उत्तीर्ण र प्रशिक्षार्थीका लागि प्लस टु पास भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आवश्यक कागजात सहित यस संस्थाको पायक पर्ने जुनकुनै शाखा वा कम्पनीको इमेल मार्फत दरखास्त दिन सक्नेछन् ।

 

सूचना स्रोत  :फाइनान्सियल नोटिस डटकम

12 thoughts on “नयाँ सारथी लघुवित्तले माग्यो सातै प्रदेशबाट ठूलो संख्यामा कर्मचारी, प्लस टु पासलाई पनि अवसर

  1. Jagat bahadur rawal says:

    Dear sir

  2. Dristi shrestha says:

    I need a job in dumre tanahu district.

  3. Ghanshyam Kumar Yadav says:

    I need job

  4. Sandesh Dahal says:

    I give my best performance and make you proud as I can!
    Thank you so much, ❣️

  5. Govinda khadka says:

    Sir ma Surkhet bata ho bt aabedan dine pani cv banayr gmail ma vaedeko vaya sajilo huntyo

  6. Asmitagc says:

    I need this
    How to Apply sir

  7. Sunil tharu says:

    Ma Sunil tharu bigyapan no. 09/078/79 ma prashiksharthi kanishtha sahayak pad ma kam garna ichchhuk chhu. Mero +2 ma GPA 1.99 chha ma form varna pauchhu ki nai sir

  8. Puspa raj joshi says:

    I give my best performance in sharathi org
    thanku

  9. Dhiraj Kumar Chaudhary says:

    I need job. I live at sunsari district. +2 passed 2.49 GPA. And I’m bachlor running.

  10. Dhiraj Kumar Chaudhary says:

    I live at sunsari district.
    +2 pass 2.49 GPA.
    then i am bachelor running

  11. Sangitta sharma says:

    How to aaply sir..i need this job..

  12. Radha Das says:

    Namaste sir. I need a job. And I’ll do my best in your mc.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*