बैंक अफ काठमाण्डैंका ग्राहकले 0 % ब्याजदरमा सामसुङका सामान सरल किस्ताबन्दीमा खरिद गर्न पाउने

१३ आश्विन २०७८, बुधबार ०८:०२

काठमाण्डौ । बैंक अफ काठमाण्डले नेपालीको चाडपर्वलाई लक्षित गर्दै बैंकले शून्य प्रतिशत ब्याजदरमा सामसुङ्का सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । क्रेडिट कार्डबाहकले शून्य प्रतिशत ब्याजदरको सुविधामा सामसुङ कम्पनीको स्मार्टफोन, स्मार्ट वाच तथा ट्याब्लेटहरु सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्।

पर्वको बहार, बीओकेको उपहार भन्ने मुलनाराका साथ ल्याएको यस सरल किस्ताबन्दी योजनामा क्रेडिट कार्डबाहकले सजिलोसँग सामसुङ ब्रान्डका स्मार्टफोन, स्मार्टवाच तथा ट्याबेटहरु बंैकको क्रेडिट कार्ड प्रयोग गरी किस्ताबन्दी योजनामा खरिद गर्न पाउनेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*