बजार खुलेको केही समयमा नै मनकामना स्मार्ट लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?

१२ आश्विन २०७८, मंगलवार ११:५१

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार खुलेको केही समयमा नै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सर्किट लागेको छ । केही दिनयता देखि कम्पनीको शेयरमा लगातार पोजेटिभ सर्किट लागेको छ ।

कम्पनीको अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले बृद्धि भई यो समाचार तयार पार्दासम्म शेयरमूल्य १७५३ रुपैयाँ पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*