सिटिजन्स बैंक र द एभरेष्ट होटेलबीच सम्झौता

११ आश्विन २०७८, सोमबार १३:०५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र द एभरेष्ट होटेलबीच सम्झौता भएको छ । बैंकका ग्राहकलाई होटेलमा बिशेष छुट दिन दुईपक्षबीच सम्झौता भएको हो ।

उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले बैंकको कार्ड प्रयोग गरी होटलको सेवा सुविधामा बिशेष छुट पाउनेछन् ।

बैंकले हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरु लाई समेत घरमै बसि निःशुल्क मोबाइल बैंकिङ मार्फत डेबिट कार्डका लागि आवेदन दर्ता गर्ने ब्यवस्था मिलाएको छ । द एभरेष्ट होटलले काठमाडौंको बानेश्वरबाट सेवा सुविधा दिर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*