एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयरमा आवेदन दिन आज अन्तिम दिन

११ आश्विन २०७८, सोमबार १०:५२

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले संस्थापक समूह तर्फको ३ हजार कित्ता शेयर संस्थापक शेयर खरिद गर्ने चाहने इच्छुुक विद्यमान संस्थापक शेयरधनी आज (असोज ११ गते) सम्म आवश्यक कागजात सहित कम्पनीको केन्द्रिय कार्यालय विर्तामोड झापामा आवेदन दिन सक्नेछन् ।

साथैं, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*