नेप्सेमा अरुण भ्यालीको शेयरमूल्य समायोजन

११ आश्विन २०७८, सोमबार १०:३२

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको शेयरमूल्य नेप्सेमा समायोजन भएको छ । कम्पनीले असोज १० गते आइतबार लाभांश वितरणका लागि बुकक्लोज गरेसँगै आज शेयरमूल्य समायोजन भएको हो ।

अघिल्लो शेयरमूल्य ५७५ रुपैयाँका आधारमा नेप्सेले लाभांश वितरणपछिको शेयरमूल्य ५२३ रुपैयाँ कायम गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*